ट्राफिक सचेतना

नेल्टा तनहुँले बुधबार दमौलीमा आयोजना गरेको ट्राफिक सचेतना मुलक र्यालीमा ट्राफिक नियम पालना सम्बन्धी सन्देश लेखिएका प्लेकार्ड सहित र्यालीमा सहभागि भएका विद्यार्थीहरु । नेल्टा तनहुँले ट्राफिक प्रहरी कार्यालय तनहुँसंग सहकार्य गरी विद्यार्थीहरुलाई ट्राफिक नियमको पालना तथा सडक दुर्घटना लगायतका विषयमा जानकारी गराएको थियो । तस्विर : भञ्ज्याङ










