होमपेज /Top 3 Feature Posts/मकै खेती गोडमेल मकै खेती गोडमेल ११ जेष्ठ २०८२, आईतवार १२:४५ तनहुँको व्यास नगरपालिका–१ भादगाउँका कृषक बारीमा मकैखेती गोडमेल गर्दै । पछिल्लो केहीदिन यता दैनिकजसो पानी परेपछि मकैखेतीमा झारले ढाक्दा कृषकलाई गोडमेलमा समस्या भएको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर