तनहुँको भिमाद नगरपालिका-५ ऋषिङ पाटनमा चैते धानको विऊ रोप्नका लागि तयारी गर्दै कृषकहरु । आधुनिक मेशिनको प्रयोग बढ्दै जानु र गोरु जोत्ने युवा जनशक्ति नहुँदा पछिल्लो समय कृषि कर्ममा गोरुको प्रयोग घट्दै गएको छ ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर