तनहुँ-२ मा मतगणना सुरु
भञ्ज्याङन्यूज/दमौली

तनहुँ निर्वाचन क्षेत्र नम्बर-२ मा मतगणना सुरु भएको छ । करिव १:३० बजेतिर उक्त क्षेत्रको मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
१ लाख २५ हजार ५ मतदाता रहेको यस क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६८ हजार २७१ मत खसेको थियो ।










