कल्भर्ट बगाउँदा दमौली–खैरेनीटार खण्ड अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत दमौली–खैरेनीटार खण्ड अवरुद्ध भएको छ । शुक्रबार रातिदेखि परेको अबिरल वर्षाका कारण म्याग्दे गाउँपालिका–६ र शुक्लागण्डकी नगरपालिका–७ सेरा स्थित फेदीखोलामा रहेको कल्भर्ट बगाउँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

कल्भर्ट बन्न समय लाग्ने हुँदा राजमार्ग हुँदै आवतजावत गर्ने सवारी साधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यलय तनहुँले अनुरोध गरेको छ ।

सडक अवरुद्ध हुँदा यस खण्ड हुँदै यात्रा गर्ने सयौं यात्रुहरू अलपत्र परेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker