महिला उद्यमी संघ दमौली इकाईमा खनाल चयन

भञ्ज्याङ समाचारदाता/दमौली

महिला उद्यमी संघ नेपाल तनहुँ अन्तर्गत दमौली बजार इकाई गठन गरिएको छ । संघको दमौली बजार इकाईको अध्यक्षमा पवित्रा खनाल चयन भएकी छन् ।

समितिको उपाध्यक्षमा चिजा गुरुङ, सचिवमा सम्झना श्रेष्ठ, सदस्यहरुमा मुना विक, आरती गुरुङ, धन परियार, शुशिला श्रेष्ठ, उमा बरुवाल, लक्ष्मी श्रेष्ठ, जमुना मल्ल, आशा कार्की, कोपिला थापा र गीता अधिकारी चयन भएको जिल्ला अध्यक्ष निर्मला मल्लले जानकारी गराइन् । इकाईको कोषाध्यक्ष पछि मनोनित गरिने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker