ग्रामीण जनजीवन

जंगलबाट दाउरा लिएर घर आइपुगेका तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिवपुर छापका महिलाहरु । ग्रामीण क्षेत्रका बासिन्दाहरु खाना पकाउने लगायतका कार्यका लागि दाउराको प्रयोग गर्ने हुँदा प्रायः महिलाहरुले घरको कामसंगै जंगलबाट घाँस दाउरा समेत ल्याउने गर्दछन् ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










