तकारीबारीमा विद्यार्थी

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयको कक्षा ८ का विद्यार्थीहरु विद्यालयको तरकारीबारीमा गोडमेल गर्दै । श्रम, सीप र कृषिप्रति रूचि विकास गर्दै सिकाईसँगै उत्पादनमा जोड दिने ध्ययका साथ विद्यालयले यो कार्यक्रम सन्चालन गर्दै आएको छ ।

तस्विर : भञ्ज्याङ










