भानु नगरस्तरीय शैक्षिक सामाग्रि प्रदर्शनी

तनहुँको भानु नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको भानु नगरस्तरीय दोस्रो शैक्षिक सामग्री प्रदर्शनी महोत्सव–२०८२ विभिन्न विद्यालयका विद्यार्थीहरुले तयार गरेका सामाग्रिहरु ।
प्रतियोगितामा सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागिता रहेको थियो । तस्विर : भञ्ज्याङ