राहदानीको फारम बुझाउन आएका युवायुवती

जिल्ला प्रशासन कार्यालय तनहुँमा शुक्रबार राहदानीका लागि फाराम बुझाउन लामबद्ध युवायुवतीहरु । तनहुँ क्षेत्र नं. १ मा वैशाख १० गते हुने उपनिर्वाचनलाई दृष्टिगत गर्दै अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरेपनि सर्वसाधारण आएपछि सेवा प्रदान गरिएको प्रशासनले जनाएको छ । तस्बिर : निशा थापा मगर/भञ्ज्याङ










