प्रहरीलाई विपत व्यवस्थापनका सामाग्रि

तनहुँको घिरिङ गाउँपालिका अन्तर्गत रहेका तीनवटा प्रहरी चौकीलाई विपत ब्यवस्थापनको लागि आवश्यक पर्ने सामाग्री हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा । प्रहरीले बिपतको बेला तुरुन्तै उद्दार गर्न प्रयोग हुने महत्वपूर्ण सामाग्रीहरु गल ९ वटा, गैटी ९ वटा, बेल्चा ९ वटा, कोदालो ९ वटा, हेलमेट १५ वटा, फलामको बाल्टी ६ वटा र ३ सय मिटरको डोरी बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेलले जानकारी गराए ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker