गाउँको तरकारी बजारमा

तनहुँको व्यास नगरपालिकाको घाँसीकुवाकी कृषक आफ्नो बारीमा उत्पादन भएको घिरौला, चिचिन्डा, करेला लगायतका तरकारी दमौली बजारमा बिक्री वितरण गर्दै । उनले विहीबार दमौलीमा प्रतिकिलो एक सय रुपैयाँमा घिरौला बिक्रीवितरण गरेकी थिइन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ