हलो र गोरुको विकल्पमा मिनी ट्याक्टर

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङका एक कृषक धान रोपाइका लागि मिनी ट्याक्टरबाट खेत जोत्दै । लम्पी स्किन रोगका कारण गोरु विरामी भएपछि ग्रामीण क्षेत्रका कृषकहरुले हलो र गोरुको विकल्पमा मिनी ट्याक्टरको प्रयोग गरी धान रोपाई गरेका छन् । लामो खडेरी, समयमा प्रयाप्त पानी नपर्नु तथा लम्पी स्किन रोगका कारण गोरु विरामी पर्दा यस वर्ष कृषकको धान रोपाइ प्रभावित भएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker