भानुभक्त प्राणी उद्यानका प्रभावितहरु मुआब्ज माग्दै धर्नामा

तनहुँको भानुभक्त प्राणी उद्यान क्षेत्रका प्रभावितहरु उद्यानले चर्चोको जग्गाको मुआब्जा माग गर्दै आइतबार शान्तिपूर्ण धर्ना दिंदै । उद्यान प्रभावित क्षेत्रका बासिन्दाको जग्गा उपभोग गरिएवापत दिनुपर्ने मुआब्जा नदिएको र उद्यान घोषणा भएको ८ वर्ष बित्दा र जग्गाको मुआब्ज निर्धारण भएको ४ बर्ष बितिसक्दा पनि सरकारले मुआब्ज वितरणका लागि कुनै चासो नदेखाएको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले पृथ्वीराजमार्गको छिर्कन खण्ड केही समय अवरुद्ध गरी उद्यानको कार्यालयमा धर्ना दिएका थिए । तस्विर : भञ्ज्याङ










