भानुको कालिका मन्दिर क्षेत्रमा सरसफाई

तनहुँको भानु नगरपालिका-१ स्थित कालिका मन्दिर क्षेत्रमा भानु स्थित श्री रुरु भैरव दलगणका गणपति हिमाचल जङ्ग शाह, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी लगायतको सहभागितामा सरसफाई गरिदै ।

टोलीले मन्दिर वरपरको क्षेत्र, मन्दिर जाने बाटोमा सरसफाई गरेका थिए । तस्विर : भञ्ज्याङ










