कस्ले गर्ने संरक्षण

तनहुँको व्यास नगरपालिका स्थित मादी र सेती नदीको संगमस्थलमा निर्माण गरिएको पार्क अलपत्र अवस्थामा । करोडौ रुपैयाँ खर्चिएर बनाइएको पार्क प्रयोगमा नआउँदै अलपत्र र खण्डहर अवस्थामा पुगेको छ । यहाँ बनाइएको संरचनाहरु भत्कदै जानुका साथै पार्कमा घुम्न जानेहरुले यत्रतत्र फालेका प्लाष्टिकजन्य फोहोरमैलाले पार्क थप कुरुप बन्दै गएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker