मह उत्पादन

तनहुँको व्यास नगरपालिका–१४ केशवटारको रुम्सीका एक कृषक आफुले आधुनिक घारमा उत्पादन गरेको महको चाका देखाउँदै । यहाँ उत्पादिन मह ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको रुम्सी सामुदायिक होमस्टेमा आउने पाहुनालाई खुवाउने तथा बिक्री वितरण गर्ने गरिन्छ । तस्विर : भञ्ज्याङ










