सय वर्षीया धनमायालाई कोभिड विरुद्धको खोप

तनहुँको म्याग्दे गाउँपालिका-२ भैसीखारमा विहीबार सञ्चालन गरिएको घुम्ती शिविरमा स्थानीय उय वर्षीया धनमाया परियारलाई कोभिड-१९ विरुद्धको खोप लगाउँद स्वास्थ्यकर्मीहरु । गाउँपालिकाले सर्वसाधारणलाई एकीकृत सेवा पुर्याउने उद्देश्यका साथ असोज ३ गतेदेखि वडा तथा टोलटोलमा घुम्ती शिविर सञ्चालन गरेको छ । तस्विर : भञ्ज्याङ










