होमपेज /तस्विर/शैक्षिक सामाग्री निर्माण कार्यशाला शैक्षिक सामाग्री निर्माण कार्यशाला १३ असार २०८१, बुधबार १३:०२ तनहुँको शुक्लागण्डकी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तालवेसी माध्यमिक विद्यालयमा सञ्चालन गरेको शैक्षिक सामाग्री निर्माण कार्यशालामा सहभागि भएका बालविकास सहजकर्ताहरु । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर