माघे संक्रान्ति पर्वलाई लक्षित गर्दै तनहुँको दमौलीमा गोरखाको च्याङ्लीबाट ल्याइएको तरुल र सखरखण्ड बिक्रीवितरण गरिदै । दमौलीमा प्रतिकिलो ८० देखि १०० रुपैयाँमा तरुल र प्रतिकिलो १०० देखि १३० रुपैयाँमा सखरखण्ड बिक्रीवितरण हुने गरेको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर