पाक्यो कोदो

तनहुँको भानु नगरपालिका-१३ माथिल्लो सम्जुरको पाखो बारीमा पाक्दै गरेको कोदो । पछिल्लो समय कोदोको उपभोग र माग बढ्दै गएपनि खेतीको क्षेत्रफल घट्दै गएको । कोदो खेतीका लागि धेरै जनशक्ति आवश्यक पर्ने र ग्रामीण क्षेत्रमा युवापुस्ता नहुँदा कोदो खेती गर्ने क्रम घट्दै गएको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










