पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँवुखैरेनी-मुग्लिन खण्डको आँबुखैरेनी-४ पावर हाउस नजिक शनिबार बिहान भासिएको सडक । सडक भासिएपछि राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ ।
तस्विर सौजन्य : जिल्ला प्रहरी कार्यालय तनहुँ/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर