जंगलमा पोखरी निर्माण

तनहुँको शुक्लागण्डकी नगरपालिका-३ भुजिकोट स्थित खोलाखोल्साको पानी संकलनका लागि निर्माण गरिएको पानी पोखरी । भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले जलाधार संरक्षण तथा सीमसार व्यवस्थापन कार्यक्रम र राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत उक्त पोखरी निर्माण गरेको हो ।

तस्विर : रुपा गुरुङ/भञ्ज्याङ










