ड्रोनबाट देखिएको देवघाटधाम

ड्रोनबाट देखिएको पवित्र धार्मिकस्थल देवघाटधाम । मुक्तिनाथबाट बग्दै आएकी कालीगण्डकी र गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा ब्रह्ममुहुर्तकालमा देवताहरु स्नान गर्न आउने विश्वाससहित हिन्दु धर्मावलम्बीहरु स्नानका लागि आउने गर्दछन् ।
तस्बिर : टेकराज पोखरेल/रासस










