होमपेज /तस्विर/ग्रामीण क्षेत्रका महिलाको दैनिकी ग्रामीण क्षेत्रका महिलाको दैनिकी २४ पुष २०८०, मंगलवार ११:१५ तनहुँको ऋषिङ गाउँपालिका-२ डाँडाखुदीका महिलाहरु घाँस बोकेर घर फर्किदै । पशु चौपायाका लागि यहाँका महिलाहरु जंगलमा पुगेर घाँस ल्याउने गर्दछन् । तस्बिर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर