कहाँबाट कत जाने ?

पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएकी एक वाह्य पर्यटक बन्दीपुर घुम्नका लागि होडिङबोर्डमा राखिएको नक्शा हेर्दै । गाउँपालिकाले पर्यटकीय गन्तव्यका विषयमा क्यूआर कोड तयार गर्नुका साथै गन्तव्य पहिचानका लागि ठाउँ ठाउँमा नक्शा अंकित बोर्डहरु राखेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










