जंगलमा पानी पोखरी निर्माण

घरपालुवा तथा जंगली जनवारहलाई सहज रुपमा पानीको उपभोग गर्ने वातावरण बनाउने उद्देश्यले कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित भक्भके पोखरीलाई संरक्षण गरिदै । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशबाट विनियोजित बजेटबाट भू तथा जलाघार व्यवस्थापन कार्यालय, तनहुँले उक्त पोखरी संरक्षणको कार्य गरेको हो । पोखरी संरक्षणको कार्य सम्पन्न भएपछि कार्यालयको प्राविधिक टोलीले स्थलगत अध्ययन तथा अनुगमन गरेको छ । तस्विर : भञ्ज्याङ

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker