अस्पताललाई स्वास्थ्य सामाग्रि

तनहुँको उद्योग वाणिज्य संघले तनहुँको बन्दिपुर गाउँपालिका स्थित बन्दिपुर अस्पताललाई उपलब्ध गराएको कोभिड-१९ संकटसंग जुद्धन आवश्यक पर्ने स्वास्थ्य सामाग्रि हस्तान्तरण गरिदै । संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङ मार्फत अस्पताललाई स्वाथ्य सामाग्रि उपलब्धा गराएका थिए । तस्विर : भञ्ज्याङ










