ज्येष्ठ नागरिक स्वास्थ्य शिविर

तनहुँको म्याग्दे गाउँपालिकाको वडा नं. ७ मा सञ्चालन गरिएको ज्येष्ठ नागरिक स्वास्थ्य शिविरमा उपचार सेवा लिदै स्थानीय वृद्धाहरु । विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा रक्त परीक्षण, मुटुको इ.सि.जि. सेवा, निःशुल्क औषधी वितरण तथा विभिन्न समस्याको स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो । ६० वर्ष भन्दा माथीका ९५ जना महिला र ८२ जना गरी १७७ जना ज्येष्ठ नागरिकले स्वास्थ्य उपचार सेव लिइएको वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले बताए ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker