तनहुँको व्यास नगरपालिका-१२ कमलवारी रजैका कृषक मोती थापा मगरको व्यवसायिक ड्रागन फ्रुट खेती । कृषक थापाले करिब ३५ रोपनी क्षेत्रफलमा १ हजार ६ सय पिल्लरमा ६ हजार ४ सय विरुवा रोपण गरेका छन् ।

तस्विर : निशा थापा मगर/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर