कण्डम लगाऔं एड्स भगाऔं

अन्तराष्ट्रिय कण्डम दिवसका अवसरमा दमौलीस्थित अनशनचौतारीमा कम्यूनिटि सपोर्ट ग्रुपले सञ्चालन गरेको सचेतना मुलक कार्यक्रम । ग्रुपले कण्डमको प्रयोगका विषयमा युवाहरुलाई जानकारी गराउनुका साथै करिब एक हजार वटा कण्डम निःशुल्क वितरण गरेको थियो ।
तस्विर : भञ्ज्याङ











