स्वास्थ्य परीक्षण शिविर

तनहुँको आँवुखैरेनी गाउँपालिकाको सत्रसय आधारभूत स्वास्थ्य केन्द्रमा स्वास्थ्य कार्यालय तनहुँले विहीबार सञ्चालन गरेको क्षयरोग (टि.बी.) स्त्रिmनिङ सक्रिय खोजपड्ताल शिविरमा आएका स्थानीय सेवाग्राहीहरु । शिविरमा निःशुल्क रुपमा खकार तथा सुगर, प्रेसर परीक्षण गरिएको थियो ।

तस्विर : भञ्ज्याङ










