भौतिक पूर्वाधार मन्त्रालयसहित एमालेबाट सरकारमा रघुवीरले नेतृत्व गर्ने

काठमाडौं । नेकपा एमालेबाट सरकारको नेतृत्व पार्टीसचिव समेत रहेका रघुवीर महासेठले गर्ने भएका छन् । चार दलीय गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँट भएको छ । जसमा एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित महासेठलाई सरकारको नेतृत्व गरेर पठाउने भएको छ ।

एमालेबाट एक राज्यमन्त्रीसहित ८ मन्त्री बन्ने भएका छन् । जसमध्ये पदम गिरी मन्त्री भइसकेका छन् भने बाँकी ८ जनामध्ये महासेठको नाम टुंगिएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker