तनहुँमा आइपुग्यो निर्वाचन सामाग्रि

आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्क पर्ने सामाग्रि मिलाउँदै जिल्ला निर्वाचन कार्यालय तनहुँ तथा मतदानका कार्य सम्पन्न गर्नक ालागि खट्टिएका कर्मचारीहरु । आगामि निर्वाचनका लागि तनहुँमा कायम गरिएको १४४ वटा मतदान केन्द्र मध्य ८ वटा अति संवेदनशील, ५२ वटा संवेदनशील र ८४ वटा सामान्य रहेको सूचिमा राखिएको छ । तस्विर : भञ्ज्याङ










