मकै छर्दै झेल्नेटाका महिला

दाङको बङ्लाचुली गाउँपालिका-७ स्थित पहाडी गाउँ झेल्नेटाका महिला हलो र गोरुको सहायताले बारीमा मकै छर्दै । पहाडी गाउँका पुरुषहरु रोजगारीको सिलसिलामा भारत लगायत अन्य देश गएकाले पुरुषहरुले गर्ने काम पनि महिलाले नै गर्नु पर्ने बध्यता छ । तस्बिर : कुलदीप न्यौपाने/रासस