चैतेदशैं तथा रामनवमी मेलामा भलिबलि प्रतियोगिता

तनहुँको भानु नगरपालिका-१० रामपुरटारमा चैतेदशैं तथा रामनवमी मेलामा आयोजित भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी र दर्शकहरु । मेलामा भलिवल प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता, घैंटो फुटाइ तथा भाले समाई खेल प्रतियोगिताका साथै विविध साँस्कृतिक कार्यक्रम गरिएको थियो । तस्विर : भञ्ज्याङ










