अलपत्र र खण्डहर बन्दै गरेका संरचना (फोटोफिचर)

तनहुँको व्यास नगरपालिका–५ मादीसेती नदीको संगमस्थल पराशर क्षेत्रमा करोडौं रुपैयाँको लागतमा निर्माण गरिएको संरचना प्रयोग नै नगरि खण्डहर बन्दै ।

व्यास परासर क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले यहाँ निर्माण गरिएका विभिन्न संरचनाहरु प्रयोगमै नआइकन भत्किएर खण्डहरु बन्दै गएका छन् ।

यो पार्कको संरक्षण र प्रवर्द्धन गरी मासिक लाखौं रुपैया आम्दानी गर्न सकिने भएपनि सरोकारवला निकायले चासो नदिदा अलपत्र बनेको छ ।


तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker