तनहुँको दमौली स्थित सफासडकको पेटीमा तरकारी बिक्रीका लागि लिएर बसेका व्यापारी महिलाहरु । निषेधाज्ञा खुकुलो बनेसंगै गरिखाने वर्गलाई केही राहत मिलेपनि सोचेजस्तो व्यापार नभएको व्यापारीहरुको गुनासो छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर