तनहुँको व्यास नगरपालिकाको आयोजनामा बुधबार व्यास-३ स्थित व्यास गुफा क्षेत्रमा सरसफाई गरिँदै । दमौलीको दुर्गा मन्दिर र व्यास गुफा क्षेत्रमा गरिएको सरसफाई कार्यक्रममा विभिन्न संघ संस्था तथा स्थानीयको सहभागिता रहेको थियो । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर