स्तरोन्नतीको पर्खाइमा श्रृङ्ग मार्ग

तनहुँको श्रृङ्ग मार्ग अन्तर्गत भिमाद नगरपालिकाको देउराली खण्डको सेर्का मिर्छुर्लुङमा भाँसिएर सडक । खण्डमा ४/५ गाउँमा यसरी सडक भाँसिदा सडक आवगमन अवरुद्ध हुने अवस्थामा पुगेको छ । वि.सं. २०२० सालमा सडकको ट्रयाक खनिएपनि हालसम्म सडकको स्तरोन्नती हुन नसकेको र राजनीतिक दलका नेताहरुले निर्वाचनको समयमा सडक कालोपत्र गर्ने झुट्टा आस्वासन मात्र बाढ्ने गरेको स्थानीय उपभोक्ताहरुले गुनासो गर्न थालेका छन् । तनहुँको भिमाद हुँदै घिरिङ, ऋषिङ, देवघाट, रामपुर बौदिकालिका, बुलिङटार गरी ४ जिल्लाका ७ पालिका जोड्ने मोटर स्तरोन्नतीको पर्खाइमा रहेको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker