सामुदायिक वनमा वृक्षारोपण

तनहुँको देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गर्दै उपभोक्ता समिति । सव डिभिजन वन कार्यालय देवघाटको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले वनको पार्कमा काजु, ड्रागन फ्रुट, श्रीखण्ड, अम्रिसो लगायतका फलफूल तथा अन्य विरुवा रोपण गरिएको छ ।

तस्विर : भञ्ज्याङ










