फर्सिको मुन्टाको व्यापार

तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको सोमबारे कृषि हाटबजारमा गाउँमा उत्पादित फर्सिको मुन्टा खरिद बिक्री गरिदै । गाउँपालिकाले प्रत्येक शुक्रबार र सोमबार गरी दुई दिन सञ्चालनमा ल्याएको कृषि हाटबजार अहिले ताजा उत्पादन, उचित मूल्य र किसानको मुस्कानको पहिचान बन्दै गएको छ । तस्विर : भञ्ज्याङ










