तनहुँको भानु नगरपालिकाले सञ्चालन गरेको दुई महिने ढाका तथा जनजाति कपडा बुनाई तालिममा सीप सिक्दै महिला तथा सिकाउँदै प्रशिक्षक ।

नगरपालिकाले वैशाख १२ देखि असार ११ गतेसम्म वडा नं. १ को भन्सारमा तालिम सञ्चालन गरेको छ ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर