राजमार्गको स्तरोन्नती

पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक विस्तार तथा स्तरोन्नती योजना अन्तर्गत तनहुँको छिर्कने खण्डमा सोमबार सवारी आवागमन रोकेर सडक विस्तारको काम गरिदै । गण्डकी प्रदेशको लाइफलाइनको रुपमा रहेको यो राजमार्ग विस्तारको काम सुस्त हुँदा यात्रुले सास्ती झेल्दै आउनुपरेको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ










