चुनपहरा क्षेत्रमा राजमार्ग बिस्तार अन्यौल

तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरस्थित चुनपहरा । पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक विस्तार योजना अन्तर्गत चुनपहरा खण्डमा पहरो कटान गर्ने कि मर्स्याङ्दी नदीबाट टेवापर्खाल निर्माण गरी सडक विस्तार गर्ने भन्ने विषय अझै टुङ्गो लागेको छैन ।

चुनपहरा सहासीक खेल -चट्टान आरोहण)का लागि हबको रुपमा परिचित बनेको हुँदा स्थानीयले पहरो कटान नगरी सडक विस्तार गर्न आग्रह गर्दै आएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ










