वाथोक गाउँ

तनहुँको घिरिङ गाउँपालिका–३ स्थित घिरिङकोटको भ्यूटावरबाट देखिएको सुन्दर वाथोक गाउँ ।
मगर समुदायको बसोवास रहेको यस गाउँका बासिन्दाले पानीको अभाव टार्न घैटो र प्लाष्टिक पोखरीमा आकासेपानी संकलन गरी करेसाबारी तथा पशुचौपायका लागि प्रयोग गर्ने गर्दछन् ।
तस्विर : भञ्ज्याङ










