देवघाटको झोलुङ्गे पुलबाट हाम्फालेका परियार बेपत्ता

देवघाट : माघे सङ्क्रान्तिका अवसरमा नुहाउन गएका एकजना देवघाटको झोलुङ्गे पुलबाट हाम फालेर बेपत्ता भएका छन् ।
लमजुङ घर भएका ४१ वर्षीय मदन परियार बेपत्ता भएका हुन्। परियारको खोजीकार्य जारी रहेको चितवन प्रहरीले जनाएको छ ।
आज त्यहाँ विभिन्न जिल्लाबाट मानिसहरू माघी स्नानका लागि आएका थिए । सोही क्रममा उनी पुलबाट हाम्फालेका प्रहरीले जनाएको छ ।