होमपेज /Top 3 Feature Posts/असार लाग्यो, रोपाइको चटारो असार लाग्यो, रोपाइको चटारो ९ असार २०८२, सोमबार ११:५६ तनहुँको शुक्लगण्डकी नगरपालिका–२ एक्लेखेतमा रोपाई गर्दै स्थनीय कृषकहरु । मनसुन भित्रिएसंगै पानी पर्न थालेपछि यहाँका कृषकहरुले खेतमा धानको विऊ रोप्न थालेका छन् । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर