बोरिङ्गबाट सिंचाई सुविधा

तनहु्ँको देवघाट गाउँपालिका-५ गोइटारका कृषकहरु बोरिङ्गबाट निकालिएको पानीबाट सिंचाई सुविधा उपभोग गर्दै । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको धान ब्लक कार्यक्रम अन्तर्गत निर्माण गरिएको बोरिङ्गबाट स्थानीय कृषकहरुले मकै र सूर्यमुखीको खेती शुरु गरेका छन् । यो क्षेत्रमा यस्ता धेरै बोरिङ्गहरुको आवश्यकता रहेकाले सिंचाई तथा जलश्रोत डिभिजन कार्यालय, तनहुँलाई ध्यान दिन कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुल प्रसाद तिवारीले अनुरोध गरेका छन् ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker