होमपेज /Top 3 Feature Posts/कृषकलाई चटारो कृषकलाई चटारो १८ चैत्र २०७७, बुधबार ११:५९ तनहुँको व्यास नगरपालिकाको मुसेखोला स्थित खेतमा चैते धानको विऊ रोप्दै रोपाहार । सिंचाई सुविधा भएका फाँट तथा खेतमा कृषकहरुलाई यतिबेला चैते धान खेतीको चटारो परेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर